• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Wednesday, July 28, 2010

    जापानी पूर्वखेलाडीले दिँदैछन् नेपालमा प्रशिक्षण

    फुटबल खेलतर्फ आकर्षित गर्नका लागि विश्वका विभिन्न मुलुकमा प्रशिक्षण कार्यक्रम संचालन गर्दै आएको वाइनर्स जापानको दुई सदस्यीय टोलीले नेपालका केही विद्यालयमा पुगेर फुटबल प्रशिक्षण दिएका छन्।
    जापानिज लिगका पूर्वखेलाडी तेसुमुसा किमुरा र योसिहिको हिसेकी प्रशिक्षण दिन गत बुधबार नेपाल आएका थिए।
    उनीहरूले सोमबार बुद्धज्योति बाल उद्यान स्कुल बालाजुका विद्यार्थीलाई तीन समूहमा विभाजन गरेर फुटबलको प्राविधिक र सैद्धान्तिक ज्ञान सिकाएका थिए।
    त्यसअघि यी दुईले सिन्धुपाल्चोकको चौतारा, स्याङ्जाको वालिङ पुगेर प्रशिक्षण दिएका थिए। आइतबार उनीहरुले गोदावरीको सिद्धार्थ प्राविका खेलाडीलाई प्रशिक्षण दिए। 
    http://nagariknews.com/sports/national-sports/16207-2010-07-27-05-17-06.html

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete