• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Wednesday, June 9, 2010

    एनडीएफ जापानको कमिटि विस्तार


    नेपाली लोकतान्त्रिक मञ्च जापानको पहिलो ऐतिहासिक बैठक मञ्चका अध्यक्ष डा. दिलिप चन्द्र घिमिरे ज्यु को अध्यक्षतामा सम्पन्न भयो । टोकियो स्थित दार्जिलिङग रेस्टुराँ मा सम्पन्न सो बैठकले गत मे २ तारिख मा सम्पन्न सम्मेलनका बारेमा समिक्षा गर्दै आगामी कार्य योजनाहरु समेत तय गरेको छ । साथै कमिटीमा थप ३ सदस्यलाई मनोनित गरी २० सदस्यिय कमिटी बनाइएको छ । नयाँ थपिएका सदस्यहरुमा क्रमश: सुन्दर पौडेल ,हरी पोख्रेल र हर्क गुरुङ रहनु भएको छ ।साथै ,लोकनाथ वस्ती र जिज्ञान कुमार थापा लाई सल्लाहकार परिषदको सदस्यमा थप गरिएको छ ।
    डा.दिलिपचन्द्र घिमिरे ,जीवन अर्याल, स्वतन्त्र पौडेल, मिलन घिमिरे, सागर रिजाल, हरि पोखरेल, सुन्दर पौडेल गरी ७ सदस्यिय सचिवालय पनि गठन गरिएको छ । त्यस्तै :हरी पोख्रेल को संयोजकत्वमा प्रकाशन तथा प्रचार-प्रशार बिभाग,स्वतन्त्र पौडेल को संयोजकत्वमा संगठन बिभाग ,जिबन अर्याल को संयोजकत्वमा रचनात्मक तथा सास्कृतिक बिभाग गठन गरेको छ भने कमिटिका सदस्य : मोहन रायमाझीको संयोजकत्वमा खान्तोउ एरिया (टोकियो,खानागावा,साइतामा र चिबा)सम्मेलन आयोजक कमिटी निर्माण गरिएको छ । जस्को सचिब मा सागर अर्याल तथा सदस्यहरुमा ,तिर्थ कार्की ,सरोज थापा ,सन्तोष कंडेल ,चन्द्र मणी अर्याल ,भोज राज भण्डारी ,लक्ष्मण आचार्य रहनु भएको छ ।
    एनडीएफ जापानको विस्तार भएपछिको कार्यसमितिको नामावली यसप्रकार छ ।
    अध्यक्ष : डा. दिलिपचन्द्र घिमिरे
    उपाध्यक्ष : जीवन अर्याल
    महासचिव: स्वतन्त्र पौडेल
    सचिव : मिलन घिमिरे
    कोषाध्यक्ष: सागर रिजाल
    सदस्यहरू :
    सृजना काफ्ले
    नवराज अधिकारी
    मोहन रायमाझी
    दिनेशराज ज्ञवाली
    रामप्रसाद घले
    दामोदर लम्साल
    महेन्द्र श्रेष्ठ
    पदम गुरूङ
    महेन्द्र भण्डारी
    केशव गिरी
    जयराम पोख्रेल
    टि.एन. घिमिरे
    हरि पोखरेल
    सुन्दर पौडेल
    हर्क गुरुङ
    सल्लाहकार परिषद :
    प्रमूख: डा।राजेन्द्र पराजुली
    सदस्य: डा.राम गिरी
    सदस्य डा.किशोर खनाल
    सदस्य:मेघराज नेपाल
    सदस्य:धर्म लामा
    सदस्य:जिज्ञान थापा
    सदस्य:लोकनाथ वस्ती
    अनुशासन कमिटी :
    डा. राजेन्द्र पराजुली
    धर्म लामा
    सरोज कंडेल

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete