Sunday, July 4, 2010

दिपेन्द्र बडुवालको मोटरसाईकल चोरी

चितवन, अषाढ १९ - चितवनस्थित भरतपुर कृषि विकास कार्यालय परिसरबाट शनिबार दिउँसो एक बजे कान्तिपुरकर्मी दिपेन्द्र बडुवालको ना १२ प ६८१८ नम्वरको निलो रङको होन्डा साईन मोटरसाईकल चोरी भएको छ । 
जिल्ला प्रहरी कार्यालय चितवनवाट करिब १ सय मिटर पुर्वमा रहेको जिल्ला कृषिबिकास कार्यालयको कम्पाउण्ड भित्रवाट मोटरसाईकल चोरी भएको हो । रिर्पोटिङको लागि उक्त कार्यालयमा पुगेका कान्तिपुरकर्मी बडुवालको  मोटरसाइकल चोरी भएको हो । 
माहुरीपालनको राष्ट्रिय कार्यक्रममा निम्त्याइएका बडुवाल समाचार संकलनका लागि कार्यालय पुगेका थिए । उनी कम्पाउण्डभित्र अन्य थुपै मोटरसाईकलसँगै राखेर माथि हलमा कार्यक्रममा बन्दै गर्दा दिउँसै चोरी भएको हो । प्रहरीले मोटरसाइकलको खोजतलास सुरु गरेको जनाएको छ । 
http://www.ekantipur.com/np/2067/3/19/full-news/314060/

1 comment:

  1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

    ReplyDelete