• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, March 2, 2010

    जापानी सञ्चारकर्मीद्वारा इरानी अणु प्लान्ट अवलोकन

    बुधबार क्योदो न्युजलगायतका जापानी सञ्चारमाध्यमलाई मध्य इरानमा रहेको युरेनियम सर्म्बर्द्धन कारखाना र अणु ऊर्जा प्लान्ट अवलोकन गर्नर् दिइएको छ । युरेनियम सर्म्बर्द्धनका लागि यो कारखानाले युरेनियम हेक्जाफ्लोराइडलाई कच्चापदार्थको रूपमा प्रयोग गर्नेगर्छ । नातान्जमा अवस्थित युरेनियम प्रशोधन केन्द्रले जस्तै यसले पनि अणु ऊर्जा विकास गर्नेगर्छ । 
    संयुक्त राज्य अमेरिका वा इजरायलले इरानविरुद्ध शक्ति प्रयोग गरिहाले यी कारखानाहरू तारो बन्ने बताइन्छ । इरानको युरेनियम सर्म्बर्द्धन कार्यक्रममा विवाद उठिरहेको पृष्ठभूमिमा यी कारखानाहरू जापानी सञ्चारमाध्यमहरूलाई मात्र अवलोकन गर्न दिनुलाई इरानी सरकारको असामान्य काम ठानिएको छ ।आफ्नो मुलुकको अणु ऊर्जा विकास कार्यक्रमलाई पारदर्शी बनाउने र जापानसँगको समझदारी अभिवृद्धि गर्ने उद्देश्य इरान सरकारले राखेको देखिन्छ । जापानले इरानको आणविक कार्यक्रममा संयुक्त राज्य अमेरिका र युरोपको भन्दा पृथक धारणा राख्दै आएको छ र यो विवादलाई इरानसँग वार्ता गरेर सुल्झाउन जोड दिइआएको छ ।

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete