हिन्दुहरुको दोस्रो ठुलो चाड दिपावली आज देश र बिदेशमा बस्ने नेपालीहरुले आफ्ना दाजु भाई र दिदी बहिनीहरुको हातबाट टिका ग्रहण गरि भब्य रुपले मनाईरहेका छन। टिका को साईत नेपाली समय अनुसार ११:५८ बजे बिहान रहेको कुरा खेमनाथ शास्त्री बाट जानकारि प्राप्त भएको छ।
No comments:
Post a Comment