Monday, October 19, 2009

आज भाई टीका, टीकाको साईत नेपाली समय अनुसार बिहान ११:५८ बजे

हिन्दुहरुको दोस्रो ठुलो चाड दिपावली आज देश र बिदेशमा बस्ने नेपालीहरुले आफ्ना दाजु भाई र दिदी बहिनीहरुको हातबाट टिका ग्रहण गरि भब्य रुपले मनाईरहेका छन। टिका को साईत नेपाली समय अनुसार  ११:५८ बजे बिहान रहेको कुरा खेमनाथ शास्त्री बाट जानकारि प्राप्त भएको छ। 



No comments:

Post a Comment