• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Saturday, September 5, 2009

    वल्र्डलिंकको इन्डिया कल कार्ड


    काठमाडौं,  इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसनले सस्तो र सुलभ भिओआईपी सेवा प्रदान गर्न इन्डिया कल कार्ड बजारमा ल्याएको छ ।
    कल कार्डबाट इन्टरनेटमार्फत भारतको जुनसुकै सहरमा फोन गर्दा करसहित प्रतिमिनेट २ रुपैयाँ मात्र लाग्ने कम्पनीले जनाएको छ ।
    'यस सेवाअन्र्तगत ग्राहकले २ सय ५० रुपैयाँ बराबरको कलिङकार्डबाट १ सय २४
    मिनेट कुरा गर्न पाउँछन्,' कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
    वल्र्डलिंकले जुनसुकै देशमा फोन गर्न ५ सय रुपैयाँ बराबरको बल्र्डकलकार्ड र एसआइपी डिभाइस प्रयोग गरी इन्टरनेट फोनका लागि ५ सय तथा १ हजार रुपैयाँ बराबरको एसआइपी रिचार्ज कार्ड उपलब्ध गराइरहेको छ 

    No comments:

    Post a Comment