काठमाडौं, इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसनले सस्तो र सुलभ भिओआईपी सेवा प्रदान गर्न इन्डिया कल कार्ड बजारमा ल्याएको छ ।
कल कार्डबाट इन्टरनेटमार्फत भारतको जुनसुकै सहरमा फोन गर्दा करसहित प्रतिमिनेट २ रुपैयाँ मात्र लाग्ने कम्पनीले जनाएको छ ।
'यस सेवाअन्र्तगत ग्राहकले २ सय ५० रुपैयाँ बराबरको कलिङकार्डबाट १ सय २४
मिनेट कुरा गर्न पाउँछन्,' कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
वल्र्डलिंकले जुनसुकै देशमा फोन गर्न ५ सय रुपैयाँ बराबरको बल्र्डकलकार्ड र एसआइपी डिभाइस प्रयोग गरी इन्टरनेट फोनका लागि ५ सय तथा १ हजार रुपैयाँ बराबरको एसआइपी रिचार्ज कार्ड उपलब्ध गराइरहेको छ

No comments:
Post a Comment