Saturday, August 15, 2009

जापानमा भुकम्पः

जापानमा भुकम्पः जापानमा मंगलबार करिब ६.५ रेक्टरको भुकम्पले मध्य जापानको माकीनोहारा, शिजुओका भन्ने ठाउको बाटो क्षतिग्रस्त, साथै उक्त भुकम्पले गर्दा एकजनाको मृत्यु समेत भयो। केही तस्बीरहरु।









तस्वीरः एजेन्सी.

No comments:

Post a Comment