• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, August 16, 2009

    जापानमा स्वाइनफ्लु

    टोकियो/ जापानले पहिलोपटक प्राणघातक रोग स्वाइनप\mलुको जीवाणुको संक्रमणबाट एक व्यक्तिको मृत्यु भएको शुक्रबार पुष्टि गरेको छ । एक सरकारी अधिकारीका अनुसार उक्त संक्रमणबाट एक ५० वषर्ीय पुरुषको मृृत्यु भएको हो ।

    दक्षिणी जापानको ओकिनावा प्रान्त निवासी ती व्यक्तिको ए-एच१एन१) जीवाणुको संक्रमणसम्बन्धी जटिलताबाट मृत्यु भएको ती अधिकारीले बताए ।

    हालसम्म मुलुकबाहिर कहिल्यै नगए पनि उनी स्वाइनप\mलुबाट ग्रसित भएको जनाइएको छ । जापानमा गएको महिनामा मात्रै स्वाइनफ्लुबाट संक्रमितको संख्या वृद्धि भएर पाँच हजार नाघेको थियो । गएको मेमा जापान प्रवेश गरेको सो जीवाणु कोबे र ओसाका सहरका विद्यालय हुँदै देशव्यापी फैलिन पुगेको अधिकारीले बताएका छन् ।

    No comments:

    Post a Comment