• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, August 19, 2010

    नेपालमा रोजगार दिन जापानमा जलक्रिडा

    कुमार बज्र ,
    अगस्त १५ आइतवारका दिन नेपालमा रोजगारमुलक कार्यको सहयोगार्थ  चीबा केन ,काचुरा समुद्रितत टुर भब्यताका साथ सम्पन्न भएको छ / मंचको अधिकान्स कार्यक्रम बस भित्र सन्चालन गरिएको थियो /
    आफ्नो मन्तब्य ब्यक्त गर्दै मन्चका अध्य्क्ष सुनिल कुमार शाक्यले मन्चले हाल सम्म धुप तालीम ,इलेक्त्रिक तालीम तथा बिभिन्न क्षेत्रमा आर्थिक सहयोग गर्दै आएकोमा नेपालमा रोजगार लाई प्रोत्साहन दिन  नेपालमा उत्पादित सामानहरु निस्चित कोताहरु मन्चले खरिद गरि जापान ल्याउन लागेको र उकत वस्तुहरु जापानमा बस्नु भएका दाजु भाई दिदिबहिनीहरुले सहयोग स्वोरुप खरिद गर्न हार्दिक अनुरोध गरिएको छ /
    त्यस्तै मन्तब्य दिने क्रममा सुनिल श्रेष्ठले जापान मा बस्नुहुने नेपालीहरुले महिनाको १००येन सन्कलन गरि नेपालमा पीडितहरुलाई सहयोग गर्नु पर्ने बिचार राख्नु भएको थियो भने रबी श्रेष्ठले पैसा भन्दा रोजगार मुलक सहयोग दिनु नै राम्रो हुने धारणा राख्नु भएको थियो /
    मन्तब्य दिने क्र्ममा चौधरीले समुद्रिततमा जलक्रिदा गर्ने रहरले आएको मा बस भित्र को यस कार्यक्रम देखेर आफु अत्यन्त प्रभाभित भएको कुरा बताउनु भएको थियो /मन्च का कोशाध्यक्ष जनक राज शाक्यले मन्चको वार्शिक आर्थिक बिवरण पेश गर्दै मन्चले नेपालमा रोजगारलाई प्रोत्साहन दिन नेपालमा उत्पादित वस्तुहरु जापानमा चिनाउनु नै सबभन्दा बेस हुने कुरा बाताउनु भएको थियो /
    उक्त कार्यक्रममा आर्थिक सहयोगको बिषयमा चर्का चर्की बहस चलेको थियो / प्रथम कार्यक्रमको सन्चालन मन्चका उपाध्यक्ष कृष्ण बदन जोशीले सफलतापुर्वक सम्पन्न गरेको थियो /
    दोस्रो चरणको कार्यमा काचुरा समुद्रिततको समुद्री झार कोन्बु २०० किलो जति सन्कलन गरि सरसफाइ तथा पौदी खेली रमाइलो गरेको थियो /
    तेस्रो चरणमा समुद्रितत अगाडिको रेजोर्त होटेल मिकजुकिमामा जापानमा पहिलो पटक वाइन स्पेसिआलिस्त 'सोमरिए 'हासिल गर्ने पहिलो नेपाली कृष्ण बदन जोशीलाई नेपाल जापान रेसुरेन्त ब्यवसायी संघ का महासचीब रबिन्द्र श्रेष्ठ साख:ले अभिनन्दन पत्र बितरण गरेको थियो /जोशीले वाइनको बिषयमा सामान्य जानकारी दीइ वाइन को महत्वो प्रत्याउनु भएको थियो /
    उक्त कार्यक्रमा पछी उक्त होतेलमा ७० भन्दा फरक फरक परिकार हरुले सजिएको लन्च बाइकिङ खान पाउन्दा सहभागी सम्पुर्ण साथीहरु प्रफुल्ल देखिन्थे /चौथो कार्यक्र्ममा चिसो स्विमिङ पुल र तातो स्विमिङ्पुल र साउनामा रमाएका थिए /
    र अन्तमा ओनसेन (तातो पानी )मा नुहाइ होटेल मिकाजुकी बाट बिदा भएको थियो /ओनसेनमा निवर्स्त्र रुपमा जानु पर्ने भएको ले नेपालीहरु लाज मानी मानी छिरेका थिए /फर्कने क्र्ममा बाटो भरी जादुहरु ,जोकहरु ,हस्तरेखाका कुराहरु र साँस्कृतिक कार्यक्रम गर्दै फर्केका थिए /१४ घण्टाको कार्यक्रम एक पलमा सिद्धिएको भान भएको थियो /उक्त दिन को कार्यक्र्ममा बच्चा ,आइमाइहरु ले पानी भरपुर मज्जा लिएका थिए 

    1 comment:

    1. I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

      DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK

      ReplyDelete