• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, August 5, 2010

    आणविक खतरामुक्त विश्वका लागि जापानमा आह्वान

    टोकियो, (सिन्ह्वा), जापानको भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव वान-कि मुनले युवाहरुलाई आणविक खतरामुक्त विश्वका लागि योगदान गर्न आ³वान गर्नुभएको छ।
    महासचिव वानले उक्त कुरा जापानको वासेडा विश्वविद्यालयमा शान्ति र निःशस्त्रीकरण सम्बन्धमा प्रवचन दिँदा बताउनुभएको हो। यहाँले युवाहरुबाट आफ्नो देशका लागि मात्र नभई विश्वकै लागि योगदान गर्ने अपेक्षा पनि राख्नुभयो। उहाँले आणविक हतियारको खतरा हटाउनु गाह्रो भए पनि असम्भवचाँहि नभएको पनि बताउनुभयो। मङ्गलबार जापान पुग्नुभएका वानले नागासाकी र हिरोसिमामा आणविक बम आक्रमणको ६५औं वार्षिक कार्यक्रममा भाग लिनु हुनेछ। दोस्रो विश्वयुद्धको अन्त्यतिर अमेरिकाले आक्रमणकारी जापानमाथि अणुबम प्रहार गरेको थियो।

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete