• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, April 23, 2010

    जापानी भाषा बोल्नेमा नेपाली पहिलो

    जापानको परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय र जापानी टिभी एनएचके को संयुक्त आयोजनामा राजधानी टोकियोमा जापानी भाषामा बकृत्त्वकला प्रतियोगिता भएको छ । प्रतियोगितामा नेपाली राजदुताबासका जिज्ञानकुमार थापा प्रथम भए ।समारोहमा थापाले देश अनुसारको भेष बिषयमा रोमान्चकारी ढंगबाट प्रस्तुत गर्नु भएको थियो। प्रथम स्थान प्राप्तगर्नुहुने थापालाई जापानका परराष्ट्र मन्त्री ओखादा ताचुयाले सिल्ड तथा प्रमाणपत्र वितरण गरे ।हाल जापानमा १४५ राष्ट्रको राजदुतावास रहेको भएतापनि जापानी भाषाको बकृत्तवकलामा १८ राष्ट्रहरुको सहभागीता थियो। थापा यो बर्षकै सर्वोश्रेष्ट जापानी भाषा बक्ता बनेका छन्। यसैगरी दोस्रो स्थानमा चेक रिपब्लिक तथा तेस्रो स्थानमा छिमेकी राष्ट्र चीन रहेको छ।थापाले जापानको योकोहामा विश्व बिधालयमा विधावारीधी गरेका छन् ।

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete