• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, December 18, 2009

    यसरी गरेका रैछन् माओवादीले गैंडाकोटमा जग्गा कव्जा

     
    मंगलबार स्वर्गीय अधिकारीको नाममा रहेको जग्गामा झण्डा गाड्ने काम भयो
     

    बुधबार बिहान स्याउलाको झुप्रा हाल्न तछाड मछाड थियो
    बुधबार दिउँसो प्रहरी यसरी गयो त्यस ठाउँमा
     
    प्रहरी माइकबाट ठाउँ छाड्न भन्यो 
    सम्झाउँदै केहीलाई बाहिर पठायो
     
    अटेर नै गर्न थालेपछि टियर ग्याँस हान्यो
     
    लाठी चार्ज पनि गर्यो
     
    बसेकाहरुलाई लखेटेपछि झुप्राहरुमा प्रहरीले आगो लगायो
     
    यीनको हिजोको आशा भोलिपल्टै निसाशामा बदलियो
    नवलपरासीको गैंडाकोट गाविसको ७२ रोपनी निजी जग्गा कब्जा गरेर आफ्ना समर्थकलाई राखेका छन्। सो जग्गा नेपाली कांग्रेस नेता तथा पूर्व सासंद स्वर्गीय सूर्यभक्त अधिकारीका छोराहरुको नामको हो।
    'सूर्यभक्त अधिकारीले त्यती बेला सत्ताको आडमा यो जग्गा आफ्नो नाममा बनाएका हुन्।  यसलाई कब्जा नभन्नु होला' एकीकृत माओवादीका नवलपरासी जिल्लाका सह इन्चार्ज द्रोणबाबु शिवाकोटीले बताए।
    सो जग्गामो दुई सयजना राख्ने माओवादील बताएको छ। सुकुम्वासीलाई मात्रै राख्ने पार्टीले बताएको छ। जग्गा वितरण हुने भन्ने सुनेर मंगलबार गैडाकोटभन्दा टाढाका रतनपुर, केउरेनी, देवघाटसम्मबाट मान्छेहरु त्यहाँ आएका छन्। मंगलबार जग्गा नापजाँच गर्नेहरु प्रशस्त थिए। गैंडाकोटका सुकुम्बासीलाई पहिला दिने र बाँकी रहे मात्रै अरुलाई बाँड्ने माओवादीका नेता जनाए।  
    सबै तस्वीर र क्याप्सन रमेशकुमार पौडेलको फेसबुकबाट साभार गरिएको हो ।

    1 comment:

    1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
      adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

      ReplyDelete