• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Saturday, July 17, 2010

    पत्रकार रविन थपलियाको उपचारको लागि जापानमा १,०९,६२१ येन संकलन

    घाईते पत्रकार रविन थपलियाका उपचारको लागि जापानमा एक लाख नौ हजार छ सय एक्काईस जापानी यन ( करिब पचासी हजार नेपाली रुपैया )संकलन भएको छ । एक वर्षअघि दुर्घटनाका कारण पत्रकार थपलियाको दाहिने खुट्टा गुमेको थियो । यसैले कृत्रिम खुट्टा राख्न र थप उपचारका लागि उनले आम नागरिकसंग सहयोगको आव्हान गरेका थिए ।उनी नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् समेत हन् ।उनको उपचार र कृतिम गोडाको लागी आज मानविय नाताले तपाई हामी सबैले सहयोग गर्नेछन् भन्नै आशमा छन् उनी । सहगोग गर्न चाहनै सबैलाई उनले आफ्नो वेवपत्रिकामार्फत अपिल पनि गरेका छन् । दर्घटनाका कारण र बी एण्ड वी अस्पतालले उनीप्रति गरेको हेपाहा प्रवृत्तिलाई आफ्नै शव्दमा उजागर पनि गरेका छन् । उपचारका क्रममा भोग्नपरेका कठिनाईहरु पढ्दै गर्दा बडो कारुणिक र मर्मश्पर्शी छ । यी सबै कुराहरु यहाँ किल्क गरेर पढ्न सकिन्छ । 
    जापानमा उनको उपचारका लागि सहयोग उठाउन नेपाली विद्यार्थी समाज जापान नेसाज जापानको बैंक खातामा रकम जम्मा गर्ने व्यवस्था मिलाईएको थियौ । नेसाजले उनको उपचारको लागि जापानमा एक हप्ते आर्थिक अभियान नै संचालन गरेको थियो । जसलाई जापानमा रहेका विद्यार्थी प्राध्यापक व्ववसायी पत्रकार र अन्य पेशाकर्मीहरुले समेत ऐक्यवद्धता जनाई नेसाजको अभियानलाई साथ दिएको थियो । 
    जापानमा रहेका नेपालीहरुले आफुलाई गरेको सहयोगप्रति पत्रकार थपलियाले धन्यवाद व्यक्त गरेका छन् । 
    अभिमतपत्रसंग ईमेलमा कुराकानी गर्दै उनले जापानमा नेसाजले गरेको उल्लेखनीय कामको प्रशंसा गरेका छन् । यसरी सहयोग गर्ने सबैलाई उनले धन्यवाद समेत व्यक्त गरे । रविन थपलियालाई सहयोग गरौं भन्दै उनको बारेमा अभिमतपत्रले विस्तृत समाचार प्रकाशित गरेको थियो । यो समाचार यहाँ क्लिक गरेर हेर्न सकिन्छ । जापानबाटै संचालित नेपाल जापान डट कमसमद्रपारी डट कममा पनि रविन थपलियालाई सहयोग गरौं भन्ने समाचार आएको थियो । फेसबकको माध्यमबाट पनि उनको लागि सहयोगको अपिल गरिएको थियो । उनको बारेमा कान्तिपुर टेलिभिजनले प्रसारण गरेको यो समाचार यहाँ क्लिक गरेर हेर्न सकिन्छ । एक घाईते पत्रकारको उपचारको लागि संचालन गरिएको अभियानमा हातमा हात मिलाएर सहयोग गर्ने सबैलाई नेसाज जापानले हार्दिक आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेको छ । आफुहरुको सानो सहयोगले अपांग पत्रकार रविन थपलियाको उपचारमा टेवा पुगोस भन्ने नेसाज जापानको कामना रहेको अध्यक्ष सरोज कडेलले बताए । यो कामना हामी सबैको पनि ।  
    रविन थपलियालाई क कसले कति सहयोग गरे त ?
    मिती २०१०-७-१५
    सन्जिब श्रेष्ठ -रियुक्युस,ओकिनावा -- ५०००
    डा.राजेन्द्र प्रसाद पराजुली-पुर्व अध्यक्ष, (नेसाज)-- २०००
    प्रविन कुमार क्षेत्री -नेसाज ,होक्काइदो -१०००
    विश्वश्वर रेग्मी -टोकियो-२०००
    २०१० -७-१२ 
    अन्तराष्ट्रिय नेपालि  साहित्य समाज (अनेसास ),जापान -  ५०००
    कृष्णकुमार भेटुवाल -  ३०००
    यम खत्री -  ३०००
    साकुरा ट्रेड लिंक्स,हलाल फुड ,ओजोने -२०००
    दिपक घिमिरे  - योक्काईची बिश्वबिध्यालय- १००० 
    सन्तोष गजुरेल -योक्काईची बिश्वबिध्यालय -१०००
     मिती २०१० -७-११ 
    बिजय खनाल -५०००
    डा .वसन्त कुमार गौतम -२००० 
    डा.सुदिप अधिकारी -१०००
    महेश अर्याल -१०००
    मन बहादुर थापा -१०००
    विनोद बुढाथोकी -१०००
    मधुसुदन कायस्थ -१०००
    कान्छा लामा -१०००
    प्रकाश चौलागाई -११११ 
    हरि प्रसाद पोखरेल केन्द्रीय पार्षद् ,नेपाल पत्रकार महासंघ-१०००
    कविकिरण न्यौपाने सह सम्पादक  अभिमतपत्र साप्ताहिक -१०००
    बिनोद कुमार सापकोटा सहसचिव नेपाल पत्रकार महासंघ चितवन-१०००
    बिराट श्रेष्ठ - ५०० 
    ऋषिराज पौडेल -१०००
    अनुप पौडेल -१०००
    रुपेश मास्के -१०००
    सचिन पाण्डे -१०००
    श्याम थापा -१०००
    बिशाल गुरुङ -१०००
    रवी शाही -१०००
    केशब प्रसाद अधिकारि -१०००
    युवराज खनाल -१०१० 
    रोशन देउजा -१०००
    सन्ध्य भट्टराई -१०००
    जीवन चापागाईं -१०००
    श्रीजना पोखरेल -१०००
    डा. किशोरचन्द्र खनाल -१०००
    वर्ल्ड कप बिशेष नाइट -२०००
    मिति २०१०-०७-१० 
    १ नारायण स्टेभेन्स-- ओसाका -१०,००० येन


    २ प्रिजा कायस्थ --- नेसाज (टोकियो)--५००० येन
    ३ बिमल अधिकारी --नेसाज (नागोया)- १००० येन  
    ४ होम प्रसाद अधिकारी ---नागोया- १००० येन  
    ५ सन्देश पोखरेल ---- योक्काईची बिश्वबिध्यालय -१००० येन 
    मिती -२०१० जुलाई -९ 
    १ नेपाली लोकतान्त्रिक मंच ,जापान (NDF)-- केन्द्रीय कमिटी -१०,००० येन 
    २ श्री पारसमणि  पोखरेल -नागोया - ५००० येन 
    ३ श्री सरोज कंडेल - चुबू बिश्वबिध्यालय - २००० येन 
    ४ श्री चोलेन्द्र अधिकारि -चुबू बिश्वबिध्यालय -१००० येन
    ५ श्री ध्रुब जि सी -योक्काईची बिश्वबिध्यालय -१००० येन 
    ६ श्री जय थापा -योक्काईची बिश्वबिध्यालय-१००० येन 
    ७.श्री शिवराम गुरुङ् -ELIC,  नागोया- १००० येन  
    ८.श्री दिपक खत्री -ELIC,  नागोया-१००० येन 
    ९.श्री शुसिल पन्थी --ELIC,  नागोया१०००येन 
    १०.श्री अन्जन खनाल -ELIC,  नागोया-१००० येन 
    ११.श्री सन्जिब खनाल -ELIC,  नागोया-१००० येन 
     मिती -२०१० -जुलाई -८ 
    १.निर्विकार जोशी -योक्काईची बिश्वबिध्यालय - ५००० येन
    २.रुपतारा श्रेष्ठ - योक्काईची  बिश्वबिध्यालय -१००० येन 
    ३ सुदिप रायमाझी -योक्काईची  बिश्वबिध्यालय -१००० येन 
    ४ रामचन्द्र बस्नेत -योक्काईची  बिश्वबिध्यालय -१००० येन
    पत्रकार रविन थपलियाको उपचारको लागि सहयोग गर्नेहरुको संख्या जम्मा ---५ जना  
    जम्मा संकलित सहयोग रकम ---- १,०९,६२१ येन  
    स्रोत : नेसाज जापान

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete