Saturday, July 17, 2010

पत्रकार रविन थपलियाको उपचारको लागि जापानमा १,०९,६२१ येन संकलन

घाईते पत्रकार रविन थपलियाका उपचारको लागि जापानमा एक लाख नौ हजार छ सय एक्काईस जापानी यन ( करिब पचासी हजार नेपाली रुपैया )संकलन भएको छ । एक वर्षअघि दुर्घटनाका कारण पत्रकार थपलियाको दाहिने खुट्टा गुमेको थियो । यसैले कृत्रिम खुट्टा राख्न र थप उपचारका लागि उनले आम नागरिकसंग सहयोगको आव्हान गरेका थिए ।उनी नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् समेत हन् ।उनको उपचार र कृतिम गोडाको लागी आज मानविय नाताले तपाई हामी सबैले सहयोग गर्नेछन् भन्नै आशमा छन् उनी । सहगोग गर्न चाहनै सबैलाई उनले आफ्नो वेवपत्रिकामार्फत अपिल पनि गरेका छन् । दर्घटनाका कारण र बी एण्ड वी अस्पतालले उनीप्रति गरेको हेपाहा प्रवृत्तिलाई आफ्नै शव्दमा उजागर पनि गरेका छन् । उपचारका क्रममा भोग्नपरेका कठिनाईहरु पढ्दै गर्दा बडो कारुणिक र मर्मश्पर्शी छ । यी सबै कुराहरु यहाँ किल्क गरेर पढ्न सकिन्छ । 
जापानमा उनको उपचारका लागि सहयोग उठाउन नेपाली विद्यार्थी समाज जापान नेसाज जापानको बैंक खातामा रकम जम्मा गर्ने व्यवस्था मिलाईएको थियौ । नेसाजले उनको उपचारको लागि जापानमा एक हप्ते आर्थिक अभियान नै संचालन गरेको थियो । जसलाई जापानमा रहेका विद्यार्थी प्राध्यापक व्ववसायी पत्रकार र अन्य पेशाकर्मीहरुले समेत ऐक्यवद्धता जनाई नेसाजको अभियानलाई साथ दिएको थियो । 
जापानमा रहेका नेपालीहरुले आफुलाई गरेको सहयोगप्रति पत्रकार थपलियाले धन्यवाद व्यक्त गरेका छन् । 
अभिमतपत्रसंग ईमेलमा कुराकानी गर्दै उनले जापानमा नेसाजले गरेको उल्लेखनीय कामको प्रशंसा गरेका छन् । यसरी सहयोग गर्ने सबैलाई उनले धन्यवाद समेत व्यक्त गरे । रविन थपलियालाई सहयोग गरौं भन्दै उनको बारेमा अभिमतपत्रले विस्तृत समाचार प्रकाशित गरेको थियो । यो समाचार यहाँ क्लिक गरेर हेर्न सकिन्छ । जापानबाटै संचालित नेपाल जापान डट कमसमद्रपारी डट कममा पनि रविन थपलियालाई सहयोग गरौं भन्ने समाचार आएको थियो । फेसबकको माध्यमबाट पनि उनको लागि सहयोगको अपिल गरिएको थियो । उनको बारेमा कान्तिपुर टेलिभिजनले प्रसारण गरेको यो समाचार यहाँ क्लिक गरेर हेर्न सकिन्छ । एक घाईते पत्रकारको उपचारको लागि संचालन गरिएको अभियानमा हातमा हात मिलाएर सहयोग गर्ने सबैलाई नेसाज जापानले हार्दिक आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेको छ । आफुहरुको सानो सहयोगले अपांग पत्रकार रविन थपलियाको उपचारमा टेवा पुगोस भन्ने नेसाज जापानको कामना रहेको अध्यक्ष सरोज कडेलले बताए । यो कामना हामी सबैको पनि ।  
रविन थपलियालाई क कसले कति सहयोग गरे त ?
मिती २०१०-७-१५
सन्जिब श्रेष्ठ -रियुक्युस,ओकिनावा -- ५०००
डा.राजेन्द्र प्रसाद पराजुली-पुर्व अध्यक्ष, (नेसाज)-- २०००
प्रविन कुमार क्षेत्री -नेसाज ,होक्काइदो -१०००
विश्वश्वर रेग्मी -टोकियो-२०००
२०१० -७-१२ 
अन्तराष्ट्रिय नेपालि  साहित्य समाज (अनेसास ),जापान -  ५०००
कृष्णकुमार भेटुवाल -  ३०००
यम खत्री -  ३०००
साकुरा ट्रेड लिंक्स,हलाल फुड ,ओजोने -२०००
दिपक घिमिरे  - योक्काईची बिश्वबिध्यालय- १००० 
सन्तोष गजुरेल -योक्काईची बिश्वबिध्यालय -१०००
 मिती २०१० -७-११ 
बिजय खनाल -५०००
डा .वसन्त कुमार गौतम -२००० 
डा.सुदिप अधिकारी -१०००
महेश अर्याल -१०००
मन बहादुर थापा -१०००
विनोद बुढाथोकी -१०००
मधुसुदन कायस्थ -१०००
कान्छा लामा -१०००
प्रकाश चौलागाई -११११ 
हरि प्रसाद पोखरेल केन्द्रीय पार्षद् ,नेपाल पत्रकार महासंघ-१०००
कविकिरण न्यौपाने सह सम्पादक  अभिमतपत्र साप्ताहिक -१०००
बिनोद कुमार सापकोटा सहसचिव नेपाल पत्रकार महासंघ चितवन-१०००
बिराट श्रेष्ठ - ५०० 
ऋषिराज पौडेल -१०००
अनुप पौडेल -१०००
रुपेश मास्के -१०००
सचिन पाण्डे -१०००
श्याम थापा -१०००
बिशाल गुरुङ -१०००
रवी शाही -१०००
केशब प्रसाद अधिकारि -१०००
युवराज खनाल -१०१० 
रोशन देउजा -१०००
सन्ध्य भट्टराई -१०००
जीवन चापागाईं -१०००
श्रीजना पोखरेल -१०००
डा. किशोरचन्द्र खनाल -१०००
वर्ल्ड कप बिशेष नाइट -२०००
मिति २०१०-०७-१० 
१ नारायण स्टेभेन्स-- ओसाका -१०,००० येन


२ प्रिजा कायस्थ --- नेसाज (टोकियो)--५००० येन
३ बिमल अधिकारी --नेसाज (नागोया)- १००० येन  
४ होम प्रसाद अधिकारी ---नागोया- १००० येन  
५ सन्देश पोखरेल ---- योक्काईची बिश्वबिध्यालय -१००० येन 
मिती -२०१० जुलाई -९ 
१ नेपाली लोकतान्त्रिक मंच ,जापान (NDF)-- केन्द्रीय कमिटी -१०,००० येन 
२ श्री पारसमणि  पोखरेल -नागोया - ५००० येन 
३ श्री सरोज कंडेल - चुबू बिश्वबिध्यालय - २००० येन 
४ श्री चोलेन्द्र अधिकारि -चुबू बिश्वबिध्यालय -१००० येन
५ श्री ध्रुब जि सी -योक्काईची बिश्वबिध्यालय -१००० येन 
६ श्री जय थापा -योक्काईची बिश्वबिध्यालय-१००० येन 
७.श्री शिवराम गुरुङ् -ELIC,  नागोया- १००० येन  
८.श्री दिपक खत्री -ELIC,  नागोया-१००० येन 
९.श्री शुसिल पन्थी --ELIC,  नागोया१०००येन 
१०.श्री अन्जन खनाल -ELIC,  नागोया-१००० येन 
११.श्री सन्जिब खनाल -ELIC,  नागोया-१००० येन 
 मिती -२०१० -जुलाई -८ 
१.निर्विकार जोशी -योक्काईची बिश्वबिध्यालय - ५००० येन
२.रुपतारा श्रेष्ठ - योक्काईची  बिश्वबिध्यालय -१००० येन 
३ सुदिप रायमाझी -योक्काईची  बिश्वबिध्यालय -१००० येन 
४ रामचन्द्र बस्नेत -योक्काईची  बिश्वबिध्यालय -१००० येन
पत्रकार रविन थपलियाको उपचारको लागि सहयोग गर्नेहरुको संख्या जम्मा ---५ जना  
जम्मा संकलित सहयोग रकम ---- १,०९,६२१ येन  
स्रोत : नेसाज जापान

1 comment:

  1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

    ReplyDelete